ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘१६ महिना हलो जोतें, पछि केपी ओली आउनुभयो’

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपाने झापा आन्दोलनदेखिकै एमालेका पुराना नेता हुन् । दोस्रो पुस्ताका नेताले माधव नेपालको साथ छाडे पनि न्यौपानेले चाहिँ अन्तिमसम्म साथ छाडेनन् र एकीकृत समाजवादी पार्टीमा आवद्ध भए ।माधव नेपाल नेतृत्वको पार्टीको भविष्य खासै राम्रो नहुने एमालेका नेताहरुले आरोप लगाइरहँदा एमालेका पुराना नेता न्यौपानेको विश्लेषणचाहिँ के छ ? तत्कालीन माले बनाउँदा सीमित व्यक्तिहरु मिलेर भूमिका खेलेका न्यौपानेसँग रातोपाटीले एकीकृत समाजवादी पार्टीको औचित्य र आग

from रातोपाटी https://ift.tt/2WENCNb

Post a Comment

0 Comments