ब्रेकिङ न्युज

6/recent/ticker-posts

डेब्यूमा इलिसको ह्याट्रिक तर अस्ट्रेलियाविरुद्ध बङ्गलादेशको ऐतिहासिक जीत

नाथन इलिसले अस्ट्रेलियाका लागि डेब्यू खेलमा नै ह्याट्रिक गरेका छन् । यसका बावजुद तेस्रो टी–२० खेलमा अस्ट्रेलिया बङ्गलादेशसँग १० रनले पराजित बनेको छ ।डेथ बलिङ स्पेसलिस्ट मानिने इलिस टोलीमा ‘रिजर्भ’ का रुपमा मात्र रहेका थिए । तर, राइली मेरेडिथ घाइते भएपछि टोलीमा छानिएका थिए । उनले मोहमदुल्लाह, मेहदी हसन र मुस्तफिजुर रहमानको विकेट लिँदै ह्याट्रिक पुरा गरे । २६ वर्षीय खेलाडी टी–२० को डेब्यू खेलमा ह्याट्रिक लिने पहिलो खेलाडी हुन् ।ढाकामा बङ्गलादेशले पहिलो इनिङमा ९ विकेटको क्षत

from रातोपाटी https://ift.tt/3fEmcNT

Post a Comment

0 Comments