ब्रेकिङ न्युज

6/recent/ticker-posts

लाइपजिग मेइन्जसँग पराजित

३२ साउन, काठमाडौं । जर्मन बुण्डेसलिगामा अन्तर्गत आइतबार राति भएको खेलमा आरबी लाइपजिग मेइन्जसँग पराजित भएको छ ।

मेइन्जले घरेलु मैदानमा लाइपिजगलाई १-० ले पराजित गरेको हो ।

मेइन्जका लागि खेलको माउसा निहखतेले निर्णायक गोल गरे । उनले खेलको १३औं माउसा गोल गर्दै मेइन्जलाई अग्रता दिलाएका थिए । त्यही गोल नै लाइपजिगलाई स्तब्ध बनाउँदै तीन अंक जोड्न पर्याप्त बन्यो।



from Online Khabar https://ift.tt/37PIibG

Post a Comment

0 Comments