ब्रेकिङ न्युज

6/recent/ticker-posts

न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु

विजय थापा । अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ ।जुलाई २७ का दिन  पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो । ५ बर्ष अगाडी मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको गैर आवाशीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्ग छिर

from रातोपाटी https://ift.tt/3fiM15Y

Post a Comment

0 Comments