रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले साबिक विजेता बायर्न म्युनिखले हेर्था बर्लिनमाथि ५–० को शानदार जीत हासिल गर्न सफल भएको छ । योसँगै पोलिस स्ट्राइकरले बायर्नका ३ सय गोल पुरा गरेका छन् । लेवान्डोस्की बोरुसिया डर्टमण्डबाट सन् २०१४ मा बायर्नसँग अनुबन्ध भएका हुन् ।यता, लेवान्डोस्कीले बायर्नका लागि लगातार १६ खेलमा गोल गर्दै गर्ड मुलरले सन् १९७० मा बनाएको कीर्तिमान पनि भङ्ग गरे । गत अगस्तमा १५ निधन भएका मुलरले १५ वर्ष बायर्नमा रहँदा ५९४ खेलमा ५४७ गोल गरेका थिए । त्यस्तै, ३३
from रातोपाटी https://ift.tt/3t8hPAl
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।