अफगानिस्तानका रक्षामन्त्री जनरल बिस्मिल्लाह मोहम्मदीको घरको नजिक स्थानीय समयअनुसार मंगलबार राति ८ बजे कार बमको प्रयोग गरेर आक्रमण गरिएको छ । त्यसपछि गोलाबारी र ग्रिनेडको विस्फोटको आवाज पनि सुनिएको थियो ।यो हमला काबुलको डिस्ट्रिक्ट १० को शिरपुर क्षेत्रमा भएको थियो । गृह मन्त्रालयका प्रवक्ता मीर वाइस स्टेनकजाईले यो क्षेत्र उच्च सुरक्षा भएको ग्रीन जोनभित्र पर्दछ । यस क्षेत्रमा सांसद र उच्च पदस्थ सरकारी अधिकारीहरू बस्छन् ।स्थानीय मिडियाका अनुसार विस्फोटपछि साइरनको आवाज सुनिएको थियो । त्यसपछि द
from रातोपाटी https://ift.tt/3lpglzH
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।