पोनोग्राफी प्रकरणमा अभिनेत्री शर्लिन चोपडाले आफ्नो बयान दिएकी छन् । उनलाई मुम्बई प्रहरीको अपराध शाखाले ८ घण्टा लामो समय सोधपुछ गरेको थियो ।दिउँसो १२ बजेदेखि अपराध शाखामा पुगेकी अभिनेत्री शर्लिनलाई राति ८ बजेसम्म सोधपुछ गरेको हो । उनले राज कुन्द्राको विरुद्ध थुप्रै गम्भीर आरोप लगाएकी छन् । शर्लिनको अश्लिल फिल्म निर्माण र प्रशारण गरेको आरोपमा प्रहरीको हिरासतमा रहेका राज कुन्द्राको फर्म ‘आम्र्सप्राइम मिडिया’ सँग सम्झौता थियो । उनी सोही सम्झौताको कपि लिएर अपराध शाखाको अपिस गएकी थिइन
from रातोपाटी https://ift.tt/3lJdPEG
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।