विद्रोही समूह तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ ।कुनै समय तालिबानको गढ मानिएको यो सहर व्यापारको हब रहेका कारण रणनीतिकरुपमा निकै महत्त्वपूर्ण मानिन्छ । बिहीबार अफगानिस्तानले थप सहरहरूमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ ।यहीबीच आफ्ना कर्मचारीहरूलाई राजदूतावासबाट फिर्ता बोलाउन अमेरिकाले थप ३ हजार सेनालाई पुनः अफगानिस्तान पठाउने भएको छ । विशेष विमानबाट दूतावासका कर्मचारीहरूलाई उद्धार गर्न थप सेना
from रातोपाटी https://ift.tt/37Baqzd
रितु पोर्ना चक्मा उत्कृष्ट खेलाडी
-
१४ कात्तिक, काठमाडौं । बंगलादेशकी रितु पोर्ना चक्मा साफ वुमन्स
च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । बंगलादेशलाई लगातार
दोस्रो पटक च्याम...
5 hours ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।