ब्रेकिङ न्युज

6/recent/ticker-posts

ग्रिनउडको गोलमा युनाइटेडको जित

१४ भदौ, काठमाडौं । मासोन ग्रिनउडले गरेको एक माध गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले आइतबार प्रिमियर लिगमा वल्भ्सलाई १-० ले पराजित गरेको हो ।

ग्रीनउडलाई यसै सिजन क्लबमा अनुबन्ध भएका राफेल भरानले गोलका लागि सहयोग गरेका थिए । भरानले पहिलो रोजाइमा खेलेका थिए ।

वल्भ्सले घरेलु मैदानमा युनाइटेडलाई ८० मिनेटसम्म गोलरहित बराबरीमा रोके पनि ८१० मिनेटमा ग्रीनउडले निर्णायक गोल गरे ।

जितपछि ३ खेलबाट ७ अंक जोडेको युनाइटेड अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

लगातार तेस्रो हार बेहोरेको वल्भ्स अंकविहीन छ र १८औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/3kDCfNu

Post a Comment

0 Comments