गैरआवासीय नेपाली सघं (एनआरएनए) साईप्रसको अध्यक्षमा कुन्दन कार्की विजयी भएका छन । अनलाईन मार्फत भएको ९ औं अधिवेशनबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । गत अगस्त २ र ३ तारिख भएको अनलाईन भोटिङमार्फत अध्यक्ष र सात जना जना सदस्य पदका लागि चुनाव भएको थियो ।साईप्रसमा ३५७ जना साधारण सदस्य रहेका मध्ये अनलाइन भोटमा ३३२ जना सदस्य मतदानमा सहभागी भएकोका थिए । जसमा नेपाली कँग्रेस समर्थित नेपाली जनसम्पर्क समितिको खुल्ला समर्थनमा कुन्दन कार्कीलाई २४० भोट पाएर विजय भएका हुन् । उनको प्रतिस्पर्धी सरस्वती
from रातोपाटी https://ift.tt/37lMtvQ
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।