ब्रेकिङ न्युज

6/recent/ticker-posts

मनसुनजन्य विपत्तिको पूर्वसूचना कति भरपर्दो ?

पूर्वसूचना दिन छिटो र स्वचालित प्रविधिको रुपमा सन् २००० मै विश्वका विकसित देशहरुले राडार र प्रेसर बब्लर सेन्सरको प्रयोग गर्न थालेका थिए । सन् २००५ मा जापानमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनले बाढी प्रभावित देशहरुलाई बाढीको पूर्वसूचनाको प्रक्रियालाई छिटो र सहज तरिकाले सम्प्रेषण गर्न राडर र बब्लर सेन्सरको प्रयोग गर्न सुझाव दिएपछि सन् २००८ देखि नेपालमा पनि यो प्रविधिको प्रयोग हुन थालेको हो ।जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बाढी सम्बन्धि पूर्वसूचना भरपर्दो रहेको दाबी गर्छन

from रातोपाटी https://ift.tt/2WyiEXg

Post a Comment

0 Comments