ब्रेकिङ न्युज

6/recent/ticker-posts

सुर्खेतका भूमिहीन भन्छन्– ‘सरकारले हामीमाथि घात गर्यो’

 सुर्खेतकी सरिता नेपाली विगत २५ वर्षदेखि नै ऐलानी जमिनमा गुजारा गर्दै आएकी छन्। यो बीचमा धेरै सरकार परिवर्तन भए । हरेक जसो चुनावताका नेताहरू भोट माग्न जाँदा भन्ने गर्दथे,‘ हामीलाई भोट दिनुहोला, हामी तपाईंलाई लालपुर्जा उपलब्ध गराउँछौँ।’  तर, उनको लालपुर्जा पाउने आशा अझै पनि आशामै सीमित छ।  गत वर्ष केपी शर्मा ओली सरकारले भूमिहीनको समस्या समाधान गर्ने कुरा सुनेपछि सरितामा केही आशा जागोको थियो । ‘हामीले केही समयमै लालपुर्जा पाउने कुरा सुनेका थियौ । तर, देउव

from रातोपाटी https://ift.tt/3rXZJQN

Post a Comment

0 Comments