मेस्सीले बार्सिलोना छाड्ने भएका छन् । तर उनले क्लबाट हासिल गरेको उपलब्धिको रेकर्ड दशकौँसम्म कायम रहनसक्छ । उनले बार्साबाट ३० वटा उपाधि जितेका छन् । यसक्रममा सर्वाधिक ६ पटक बालोन डि'ओर जित्ने इतिहास पनि राखेका छन् । उनले १० पटक लिगा र ४ पटक च्याम्पियन्स लिग जितेका छन् । मेस्सीले बार्साबाट जितेको अन्तिम उपाधि २०२०-२१ को कोपा डेल रे हो । एथलेटिक क्लबविरूद्वको फाइनलमा उनले २ गोल गरेका थिए ।बार्साको इतिहासमा यति धेरै उपाधि र अवार्ड कसैले जितेको छैन ।.groupTitle{position:relative;text-align:c
from रातोपाटी https://ift.tt/3CoixNI
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।