ब्रेकिङ न्युज

6/recent/ticker-posts

न्यूनतम साझा कार्यक्रम छिट्टै कार्यान्वयनमा ल्याउछौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी मस्यौदा प्रतिवेदन आवश्यक अध्ययनपछि अविलम्ब कार्यान्वयनमा ल्याउने बताएका छन् । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको मस्यौदा प्रतिवेदन शुक्रबार बुझाउँदै प्रधानमन्त्री देउवाले यस्तो बताए  । उनले भने, ‘‘सरकारमा सहभागी पार्टीका शीर्ष नेताहरूले मस्यौदा प्रतिवेदनको अध्ययन गरी आवश्यक सुधार तथा थपघट गर्नुपर्ने भएमा हुन्छ, त्यसपछि यसलाई सार्वजनिक गरी अविलम्ब का

from रातोपाटी https://ift.tt/3iu64As

Post a Comment

0 Comments