सुर्खेत । बर्सातको महिना कहिले वर्षा हुन्छ त कहिले उखरमाउलो गर्मी । अर्कोतर्फ आगोको राप । घाम लाग्दा घाम र आगोको रापले शरीर पसिनाले निथ्रुक्क भिजेको हुन्छ छ भने वर्षा हुँदा पानीले । हत्केला कलेटी परिरहेका हुन्छन्, मुहारमा कोइला र खरानीको दाग । बेचैन शरीरले यिनै अवस्थासँग लडिबुडी नगरी सुखै छैन ।उमेरले ४९ वर्ष पुगेकी वीरेन्द्रनगर–३, तातापानीकी सीता विकको दैनिकी यसैगरी बित्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजार केन्द्र एरिचोक यहाँका राजनीतिक दलका नेता कार्यकर्ताहरुको बस्ने अड्
from रातोपाटी https://ift.tt/2XiIVsv
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।