ब्रेकिङ न्युज

6/recent/ticker-posts

लिभरपुललेको सहज जित

३१ साउन, काठमाडौं । लिरपुलले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-० ले पराजित गरेको छ । नर्विचको मैदानमा भएको खेलमा लिभरपुलले सहज जितसँगै तीन अंक जोडेको छ ।

लिभरपुलका लागि डिएगो जोटाले २६औं, रोवर्टो पिर्मिनोले ६५औं र मोहम्मद सलाहले ७४औं मिनेटमा गोल गरे ।



from Online Khabar https://ift.tt/3g42z1I

Post a Comment

0 Comments