ब्रेकिङ न्युज

6/recent/ticker-posts

जसपाभित्रै बसेर नयाँ पार्टी खोल्ने ठाकुर–महतोको दाउ

आफू पक्षीय सांसदको पद जोगाउन महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल नयाँ पार्टी घोषणाका लागि नहतारिने भएको छ। तर भित्रभित्रै नयाँ पार्टीकै अभ्यास भने अघि बढाउने सो पक्षको तयारी छ। ठाकुर र महतोले यसै साता आफूनिकट कानुन व्यवसायीसँग सरसल्लाह गरेका थिए। स्रोतका अनुसार नयाँ पार्टी घोषणा गरे कानुनी रूपमा जनता समाजवादी पार्टी (जसपा) मा सदस्यता नै नरहने र सांसद पद पनि स्वतः गुम्ने स्थिति रहेको भनी कानुन व्यवासायीहरूले जानकारी दिएको बुझिएको छ।राजनीतिक दलसम्बन्धी ऐन २०७४ अनुसार नयाँ पार्टी घोषणा गर्

from रातोपाटी https://ift.tt/2V1x5lV

Post a Comment

0 Comments