लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँग दुई वर्षको करारमा हस्ताक्षर गरेका छन् । ३४ वर्षीय खेलाडीसँग तीन वर्ष रहने विकल्प पनि करारमा राखिएको छ । ला लिगाको फाइनान्सिययल फेयर प्लेको नियमअनुसार नयाँ करार दिन नसकेपछि मेस्सी २१ वर्षपछि बार्सिलोना छाड्न बाध्य भएका हुन् । ‘म पेरिसमा मेरो करियरको नयाँ अध्याय सुरु गर्न निकै आतुर छु । मेरो उद्देश्य र क्लबको दृष्टिकोण एक अर्कासँग मिल्छ,’ करारमा हस्ताक्षर गरेपछि मेस्सीले भने, ‘मलाई थाहा छ यहाँ निकै प्रतिभावान् खेलाडी र स्टाफ रहेका
from रातोपाटी https://ift.tt/37yPmcI
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।