ब्रेकिङ न्युज

6/recent/ticker-posts

इतिहासमा आज : १८ वर्ष अघि भएको थियो अनौठो विवाह, अन्तरिक्षमा दुलहा, पृथ्वीमा दुलही

तपाईंले डेस्टिनेसन वेडिङ, क्रुज वेडिङलगायत विभिन्न तरिकाले गरिने विवाहको बारेमा पक्कै सुन्नु भएको होला । तर, आजको दिन एक अनौठो विवाहको लागि सम्झिने गरिन्छ । सन् २००३ को अगस्त १० का दिन रुसका अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले इन्टरनेशनल स्पेस स्टेसनमा विवाह गरेका थिए । यस्तो गर्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् ।सन् १९६२ अप्रिल १२ का दिन रुसका यूरी गागरिन अन्तरिक्षमा कदम राख्ने विश्वको पहिलो व्यक्ति बनेका थिए । गागरिनको यस उपलब्धिको वर्षगाँठमा सन् २००३ मा एक पार्टी राखिएको थियो । त्यहीँ नै अन्

from रातोपाटी https://ift.tt/3s4BbFH

Post a Comment

0 Comments