टोकियो ओलम्पिकमा भारतका लागि मेडल जित्ने खेलाडीहरूमाथि पुरस्कारको वर्षा सुरु भएको छ । भारोत्तोलनकी खेलाडी मीराबाई चानूदेखि लिएर पहलवान रवि दहिया एकै दिनमा करोडपति बनेका छन् । ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने अन्य खेलाडीहरूलाई पनि पुरस्कारको घोषणा भइरहेका छन् ।राज्य सरकारदेखि लिएर रेलवे, भारतीय ओलम्पिक सङ्घ र केही व्यवसायीहरूले खेलाडीको प्रदर्शनको प्रशंसा गर्दै उनीहरूलाई रकम पुरस्कार दिने घोषणा गरेका छन् ।१. रजत पदक विजेता मीराबाई चानू मणिपुरकी एएसपी बनिन्, ३ करोड रुपैयाँ पुरस्कारटोकियो ओलम्पिक
from रातोपाटी https://ift.tt/3AeMldR
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।