लन्डन । नेपाली समुदायसँग निकट बेलायती सांसद वीरेन्द्र शर्माले भूतपूर्व गोर्खाको पेन्सन मुद्दा पार नलागेसम्म साथ दिइरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष शर्माले गोर्खाहरुको समानता र पेन्सन मुद्दा सजिलै समाधान नभए पनि सरकारलाई दबाब दिन छाड्न नहुने बताए । उनले यो मुद्दालाई बेलायती रक्षा मन्त्रालय, विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पुर्याउने अठोट व्यक्त गर्दै समान हक अधिकारको आन्दोलनमा बेलायती सांसद र जनताको पूर्ण साथ रहेको उल्लेख गरे
from रातोपाटी https://ift.tt/3yDOhLG
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।