ब्रेकिङ न्युज

6/recent/ticker-posts

बार्सिलोनाको पोष्टमा बायर्नको तीन गोल

 थोमस मुलर र रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले बायर्न म्युनिखले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । समूह ई अन्तरगत दुई हेभिवेटबीचको खेलमा जर्मन क्लब ३–० ले विजयी भएको हो ।खेलमा नियन्त्रण बनाएको बायर्नले खेलको ३४ औँ मिनेटमा मुलरको गोलको मद्दतले अग्रता लियो । बार्सिलोनाविरुद्ध उनको यो सातौँ गोल थियो । प्रतियोगितामा बार्सिलोनाविरुद्ध उनले सबैभन्दा धेरै गोल गरेका छन् । दोस्रो हाफमा लेवान्डोस्कीले दुई गोल थप्दै बायर्नलाई सहज जीत दिलाए । च्याम्पियन्स लिगमा उनको ७५ गोल

from रातोपाटी https://ift.tt/3EjtSQf

Post a Comment

0 Comments