ब्रेकिङ न्युज

6/recent/ticker-posts

लोसपा वैकल्पिक लोकतान्त्रिक शक्ति हो : नेता जितेन्द्र सोनल

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी देशको वैकल्पिक लोकतान्त्रिक शक्ति रहेको दाबी गरेका छन् । प्रदेश २ का पूर्वमन्त्रीसमेत रहेका सोनलले बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा लोसपाका पक्षमा सनाखत गर्ने क्रममा शोषित, पीडित र उपेक्षित जनताको प्रतिनिधित्व गर्नका लागि लोसपा स्थापना भएको बताए ।‘धेरै सांसदहरु हाम्रो सम्पर्कमा आइसक्नु भएको छ र २२ गतेसम्म चल्ने सनाखत प्रक्रियामा सामेल हुनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, प्

from रातोपाटी https://ift.tt/3yyFkUc

Post a Comment

0 Comments