ब्रेकिङ न्युज

6/recent/ticker-posts

काँग्रेसका तेह्र नेताद्वारा सभापति देउवाको ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न  गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।पार्टीका एक दर्जन युवा नेताले आज संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित हुन नसक्दा वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भएको उल्लेख गरे ।हाल काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिकाअनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भ

from रातोपाटी https://ift.tt/3C3dDVu

Post a Comment

0 Comments