आफ्ना केही सीमित व्यक्तिहरूलाई पोस्नका लागि कर्मचारी विनियमावली संशोधन गर्न लागिएको भन्दै नेपाल पर्यटन बोर्डका कर्मचारीले आपत्ति जनाएका छन् । बोर्डको म्यानेजर लगायतका पदमा आफूनिकटका सीमित व्यक्तिलाई मात्रै लैजाने गरी कर्मचारी विनियमावली संशोधनको तयारी भएको भन्दै कर्मचारीले आपत्ति जनाएका हुन् ।पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कर्मचारीसँग सामान्य संवादसमेत नगरी कर्मचारी विनियमावली संशोधन गर्न लागेको र त्यसका लागि असोज १२ गते बोर्डको बैठक राखिएको एक कर्मचारीले बताए । उक्त बैठकको
from रातोपाटी https://ift.tt/3CSu1bT
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
7 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।