नेपाल मेडिकल काउन्सिलको टोलीले अध्ययन गरेर तयार पारेको रिपोर्टले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा गुणस्तरहीन भएको देखाएको छ । अस्पतालका विशेषज्ञहरूले बिरामी नहर्ने र रेजिडेन्ट डाक्टरहरूले मात्रै बिरामी हेर्ने गरेको अध्ययनमा पाइएको हो । अस्पतालको व्यवस्थापन कमजोरी हुँदा बिरामीले सेवा पाउन निकै सकस भएको रिपोर्टमा उल्लेख गरिएको छ । अस्पतालको रेडियोलोजी तथा ल्याबको सेवाको अवस्था निकै तल्लो स्तरमा पुगेको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ । असोज २ गते
from रातोपाटी https://ift.tt/2ZyUPzE
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
7 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।