ब्रेकिङ न्युज

6/recent/ticker-posts

लालबहादुर शास्त्री : होचा कदका अग्ला मानिस

लालबहादुर शास्त्री स्वतन्त्र भारतको दोस्रा प्रधानमन्त्री थिए । शारीरिक दृष्टिले जति होचा थिए वैचारिक दृष्टिले त्यति नै उचा थिए उनी । २ अक्टुवर १९०४ मा भारत यूपीको मुगलसरायमा जन्मेका शास्त्रीजीको मृत्यु ११ जनवरी १९६६ मा रुसको तास्कन्दमा भएको थियो । उनी नेहरुको मृत्युपछि सन् १९६४ देखि १९६६ सम्म करीव १८ महिना भारतको प्रधानमन्त्री भएका थिए । उनको कार्यकाल छोटो भए पनि विशेष किसिमको थियो । उनकै कार्यकालमा पाकिस्तानसित युद्ध भएको थियो, जहाँ पाकिस्तानलाई नराम्ररी हारको स्वाद चखाएका थिए ।   स्व

from रातोपाटी https://ift.tt/3lZ1GtE

Post a Comment

0 Comments