लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनको जर्सीमा पहिलो गोल गर्न सफल भएका छन् । मंगलबार राति म्यानचेस्टर सिटीलाई २–० गोलले हराउने क्रममा मेस्सीले गोल गरेका हुन् ।बार्सिलोना छाडेपछि पीएसजीका लागि चौथो खेल खेलिरहेका मेस्सीले मैदानको मध्य भागबाट बललाई अघि बढाउँदै किलियान एमबाप्पेसँग वान टु वान खेल्दै २० यार्ड टाढाबाट सुन्दर गरेका थिए । मेस्सीको गोलमा पार्क डेस प्रिन्सेस स्टेडिम नै उचालिएको थियो । च्याम्पियन्स लिगमा उनको यो १२१ औँ गोल थियो । त्यस्तै, बार्सिलोनाका लागि ६७२ गोल गरेका मेस्सीले त्यसमा
from रातोपाटी https://ift.tt/3CTZdYf
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।