इंग्ल्याण्डबीच केनिङटन ओभलमा भएको चौथो टेस्ट भारतले १ सय ५७ रनको जीत हासिल गरेको छ । खेलमा भारतले इंग्ल्याण्डलाई जीतका लागि ३६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, इंग्ल्याण्डको टोली मात्र २ सय १० मा समेटियो ।जीतसँगै भारतले शृङ्खलामा २–१ को अग्रता बनाएको छ । ५० वर्षपछि भारतीय टोलीले ओभल मैदानमा कुनै टेस्ट जितेको हो । इंग्ल्याण्डलाई सस्तोमा समेट्न उमेश यादवले ३ तथा जसप्रीत बुमराह, शार्दूल ठाकुर र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।कुनै समय इंग्ल्याण्ड मजबुत स्थितिमा रहेको थियो ।
from रातोपाटी https://ift.tt/2VlaUXP
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।