उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरूको संस्था नेपाली अमेरिकन कलाकार सङ्घको साधारण सभा तथा ५ औ महाधिवेशन सम्पन्न भएको छ। न्यूयोर्कको क्विन्समा गत सेप्टेम्बर ६ का दिन सम्पन्न भएको महाधिवेशनले आगामी नयाँ कार्यसमिति चयन गरेको छ । न्यूयोर्कमा सम्पन्न संघकोअधिबशनबाट निशा सुनार अध्यक्षमा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् | यो कार्य समितिको कार्यकाल २ वर्षको रहने समितिले जनाएको छ ।१७ सदस्यीय कार्यसमितिमा प्रमुख संरक्षक अभय ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन्
from रातोपाटी https://ift.tt/3tn9Xe8
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।