ब्रेकिङ न्युज

6/recent/ticker-posts

सनराइज बैंकको २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यसैगरी, सुनसरीको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।उक्त शाखा रहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।   

from रातोपाटी https://ift.tt/3thA3zj

Post a Comment

0 Comments