म्यानचेस्टर युनाइटेड फर्किएपछि च्याम्पियन्स लिगको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इन्जुरी समयमा गोल खाँदै युनाइटेड यङ ब्वाइजसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड १–२ गोलले पराजित भएको हो ।च्याम्पियन्स लिगमा सर्वाधिक १७७ खेल खेल्ने कीर्तिमान बराबरी गरेका रोनाल्डोले खेलको १३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा युनाइटेडलाई अग्रता दिलाएका थिए । तर वान बिसाकाले रातो कार्ड खाएपछि युनाइटेड खेलको ३५ औँ मिनेटमा नै १० खेलाडीमा सीमित बन्न पुग्य
from रातोपाटी https://ift.tt/2YZaYy0
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।