ब्रेकिङ न्युज

6/recent/ticker-posts

धरानमा आज र भोलि भेरोसेल खोप लगाइने

 धरानमा असोज ११ र १२ गते कोरोना विरुद्धको पहिलो मात्रा चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार भेरोसेल खोपको पहिलो मात्रा ४५ वर्ष देखि माथिकालाई लगाइने भएको हो ।स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले असोज ११ गते वडा नं. १ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. २ सिंहदेवि मन्दिर, वडा नं. ३ भानु स्मृति मावि, वडा नं. ४ पुरानो ४ नम्बर वडा कार्यालय, वडा नं. ५ पाँचकन्या स्वास्थ्य चौकी, वडा नं. ६ रेडक्रस भवन पानवारी, वडा नं. ७ सिद्धि नेवा परिषद भ

from रातोपाटी https://ift.tt/3i606Fa

Post a Comment

0 Comments