ब्रेकिङ न्युज

6/recent/ticker-posts

संसदको संकट : सत्तापक्ष नटेर्ने, एमाले नझुक्ने  !

सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्न थालेको छ । यही अवस्थामा आज पनि संसद बैठक बस्दैछ । तर, आजको बैठक पनि प्रतिपक्षले सुचारु हुन दिने छाँटकाँट देखिएको छैन ।भदौ २३ गते एकै दिन बसेका ३ वटा बैठक अवरुद्ध गरेको एमाले आफ्नो दलले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई जोगाएकोमा सभामुख सापकोटासँग क्रुद्ध बनेको हो ।एमालेले बैठक अवरुद्ध गर्दै जाने र सभामुखसँग पनि एमालेलाई आश्वस्त पार्ने कुनै अस्त्र नभएको अवस्थामा सदन सुचारु गर्न जटिलता थपिएको

from रातोपाटी https://ift.tt/3EdMC3R

Post a Comment

0 Comments