पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बेलुका नयाँ बानेश्वरस्थित अल्फा हाउसमा सम्पादकहरूसँगको अन्तरक्रियामा सहभागी भए । यसक्रममा ओलीमाथि केही आक्रामक प्रश्नहरु बर्सिए । तर, उनले आफूमाथि बर्सिएका प्रश्नहरूको सकेसम्म संयमित भएर सामना गरे ।कार्यक्रमको सुरुमा एमाले नेता खिमलाल भट्टराईले असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनको तयारी कसरी भइरहेको छ भन्नेबारे जानकारी गराए । त्यसपछि अध्यक्ष ओलीले करिब २० मिनेट आफ्ना कुरा राखे । प्रारम्भिक मन्तव्य राखिसकेपछि
from रातोपाटी https://ift.tt/3kQApu2
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।