कलेजोमा बन्ने मैनजस्तो पदार्थलाई कोलेस्ट्रोल भनिन्छ । कोलेस्ट्रोल रगत र कोशिकाहरूमा पाइन्छ । शरीरका कोशिकाहरू, तन्तुहरू र अङ्गहरूमा हर्मोन, भिटामिन डी र पित्त थैलीमा पाइने बाइल जुस निर्माण हुन कोलेस्ट्रोलको महत्त्वपूर्ण भूमिका रहन्छ । शरीरमा दुई प्रकारका कोलेस्ट्रोल पाइन्छ । एउटा राम्रो र अर्को नराम्रो । शरीरमा पाइने राम्रो कोलेस्ट्रोललाई एचडीएल र नराम्रो कोलेस्ट्रोललाई ग्लिसराइड र एलडीएल भनिन्छ । एलडीएलको मात्रा बढ्दै गएमा धमनीहरूभित्र फ्याट जम्मा हुन्छ । जसले गर्दा मुटुमा रक्त प्रवाह कम ह
from रातोपाटी https://ift.tt/3tyOkrv
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।