ब्रेकिङ न्युज

6/recent/ticker-posts

राष्ट्रपतिमाथि ‘प्राङ्क’ ! कानूनविद भन्छन्– मुद्दा चलाउन मिल्छ

सेप्टेम्बर ७ को बिहानै युट्युबमा एउटा भिडियो अपलोड भयो । ८ मिनेट ३७ सेकेण्डको भिडियोमा समीर नाम गरेका एक किशोरले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्राङ्क गरेको दाबी गरेका छन् । उक्त भिडियोको सुरुवातमै किशोरले भिडियोलाई रमाइलोका रुपमा मात्रै लिनुहोला भनेका छन् ।तर, प्राङ्क भनिएको भिडियो रमाइलोमा मात्रै सीमित छैन । किशोरले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अश्लील मजाक गरिएको छ ।भिडियोको थमनेलमै एकातिर राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखेर उनको भनाई भन्दै पुलिस केस गर्छु तँलाई भन्ने राखिएको

from रातोपाटी https://ift.tt/3E4qZCD

Post a Comment

0 Comments