ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘मोक्षभूमि’ लाई पद्मश्री साहित्य पुरस्कार

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विसं २०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक—सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई दिने निर्णय गरेको छ ।त्यस्तै पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी रु तीन—तीन लाख रहेको छ ।विसं २०६३ सालदेखि प

from रातोपाटी https://ift.tt/3uljQd0

Post a Comment

0 Comments