ब्रेकिङ न्युज

6/recent/ticker-posts

रियल विजयी, एथ्लेटिको रोकियो

 खेलको अन्त्यतिर रोड्रिगोले गोल गरेपछि च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा रियल म्याड्रिडले इटालियन च्याम्पियन इन्टर मिलानविरुद्ध जीत हासिल गर्न सफल भएको छ । बुधबार राति भएको खेलमा रियल १–० गोलले विजयी भएको हो ।एडवार्डो कामाभिङ्गाको पासलाई भली गर्दै ब्राजिलियन खेलाडीले रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए । उता, खेलमा लामो समय नियन्त्रण बनाएको इन्टरले भने गोलका थुप्रै अवसरहरु गुमाएको थियो । उत्कृष्ट फर्ममा रहेका रियलका गोलकिपर थियाबट कोर्टवाले लाउटारो मार्टिनेज र एडिन जेकोको

from रातोपाटी https://ift.tt/3nGJ1oT

Post a Comment

0 Comments