ब्रेकिङ न्युज

6/recent/ticker-posts

मनकामना केबलकार दशैंमा दुई दिन बन्द

२८ असोज, चितवन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द केबलकार गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

दशैंको बेला मनकामना मन्दिर दर्शन गर्न जानेहरुको केबलकारमा भिड लाग्ने गर्दछ ।



from Online Khabar https://ift.tt/3BRM6GM

Post a Comment

0 Comments