ब्रेकिङ न्युज

6/recent/ticker-posts

धोनीले ९६ मिटर लामो छक्का हिर्काउँदै चेन्नईलाई जीत दिलाए

 इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्दै हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन बनायो । जवाफमा चेन्नईले सो लक्ष्य १९.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।चेन्नईका लागि ओपनरद्वय रुतुराज गाइकवाड र फाफ डु प्लेसिसले उत्कृष्ट सुरुवात गरे । गाइकवाडले ४५ तथा डु प्लेसिसले ४१ रनको योगदान दिए । अम्बाती रायडू र महेन्द्रसिंह धोनीले नटआउट रहँदै क्रमशः १७ र १४ रन बनाउँदै टोलीलाई जीतसम्म पुर्&

from रातोपाटी https://ift.tt/2YiuEg9

Post a Comment

0 Comments