साबिक विजेता एथ्लेटिको म्याड्रिडले बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको* २–० गोलले विजयी भएको हो ।खेलको २३ औँ मिनेटमा लुइस सुवारेजको पासमा थोमस लेमारले एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा सुवारेजले अर्को गोल थप्दै एथ्लेटकोको जीत सुनिश्चित गरे । दोस्रो हाफमा कुनै गोल हुन सकेन ।स्पेनिस ला लिगामा बार्सिलोनाको यो सिजन पहिलो हार थियो । तर, धेरै खेलमा बराबरीमा रोकिएका कारण बार्सिलोना मात्र १२ अंक
from रातोपाटी https://ift.tt/3laK9jb
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।