ब्रेकिङ न्युज

6/recent/ticker-posts

आज कुन-कुन स्थानमा वर्षाको सम्भावना ?

जल तथा मौसम विज्ञान विभागले आज देशभर  सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षा हुने स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।आज भारतको झार खण्ड  र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । भने, हाल मनसुन न्यून चापीय रेखा औसत स्थ

from रातोपाटी https://ift.tt/2Y7vWtV

Post a Comment

0 Comments