ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा एकै दिन झन्डै ४५ हजार सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना सङ्क्रमण दर पछिल्ला दिनहरूमा लगातार उकालो लाग्दै गइरहेको छ । विगत केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजार भन्दा माथि रहँदै आएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४४ हजार  ९२८ नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । एक सातामा दुई लाख ८१ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो साताको तुलनामा सङ्क्रमित सङ्ख्या ११.५ प्रतिशतले वृद्धि भएको हो ।  बेलायतमा हालसम्म स

from रातोपाटी https://ift.tt/3AM7nQY

Post a Comment

0 Comments