ब्रेकिङ न्युज

6/recent/ticker-posts

शकिबको कीर्तिमान तर बंगलादेश स्तब्ध

शकिब अल हसन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी बने पनि बंगलादेश स्कटल्याण्डसँग ६ रनले पराजित भएको छ । टी–२० विश्वकपको क्वालिफायरमा स्कटल्याण्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो ।पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा १४० रन बनाउने क्रममा शकिबले १७ रन खर्चेर २ विकेट लिए । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको यो १०८ औँ विकेट थियो । उनले श्रीलंकाका लसिथ मलिंगाको १०७ व

from रातोपाटी https://ift.tt/3vlOtPL

Post a Comment

0 Comments