ब्रेकिङ न्युज

6/recent/ticker-posts

चारवटा पाटेबाघको घेराबाट जोगिएकाको अनुभव : 'आफू बाँचेको विश्वासै भएन’

बाघबाट जोगिएर पुनर्जन्म पायौँ, सम्झँदा अहिले पनि मुटु काँपिरहेको छ, बाँचेर फर्किएको विश्वास अहिले पनि लागिरहेको छैन”, बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि बाँचेका कालिका खड्काको भनाइ हो यो । बाघको मुखबाट बाँचेर घर फर्केकी  खड्काले भोलिपल्ट बाघको  डरले  घरबाट बाहिर निस्कन नसकेको बताए ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–१, गाभरका कालिका खड्का, हीरा खड्का र सेतु ओली बस्तीनजिकैको जङ्गलमा भैँसी, बाख्रा  चराउन गएको बेला चारवटा पाटेबाघको घेरामा परेका थिए । “च

from रातोपाटी https://ift.tt/3lbXLuw

Post a Comment

0 Comments