ब्रेकिङ न्युज

6/recent/ticker-posts

गोदावरीमा आजदेखि एमालेको विधान महाधिवेशन, यसरी हुनेछ छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज (शुक्रबार) सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे  विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पे

from रातोपाटी https://ift.tt/39RMOaX

Post a Comment

0 Comments