ब्रेकिङ न्युज

6/recent/ticker-posts

पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु

पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने पनि बताएका छन् ।सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा क्वेटा सहरका मानिसहरू भूकम्पपछि सडकमा बसिरहेको देख्न सकिन्छ । प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पको तीव्रता ५.७ रेक्टर स्केलको रहेको थियो । सरकारी अधिकारीहरूले भवनहरू भत्किँदा मानिसहरूले ज्यान गुमाएको बताएका छन् । स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा

from रातोपाटी https://ift.tt/303JTu5

Post a Comment

0 Comments