ब्रेकिङ न्युज

6/recent/ticker-posts

जगजीतको संसारी यात्रा

गजल गायनको इतिहासमा नयाँ प्रयोग गरेर आफूलाई जुगजुगसम्म स्थापित गराउन सफल गायक संगीतका र र सर्जक जगजीत सिंहले वास्तवमा उनको परिवर्तित नामअनुसार जगलाई जितेर नै देखाएको छ । हामी मध्ये गीतसंगीत मन पराउने सबैलाई जगजीत सिंहका गजल अवश्य पनि मन पर्छन् । हामीले उनको गजललाई जीवनका कतिपय मोडहरूमा दुरुस्तै आफैले भोगेका आरोह अवरोहसँग तुलना पनि गर्ने गरेको हुनुपर्छ ।सर्जकहरूका सबै सिर्जनाहरू आफूले मात्रै नभएर अरूले जिएका जीवनहरू पनि महसुस गरेर लेखिएका हुन्छन् । तर केही सर्जकहरूको बारेमा बुझ्दै जाँदा किन त्यस्

from रातोपाटी https://ift.tt/3A72Ecg

Post a Comment

0 Comments