ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘कान्छो न्यायाधीश’ भन्छन्– कानुन र सामाजिक अभ्यासमा बेमेल छ

जाजरकोट जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य नेपालकै कान्छो न्यायाधीश हुन् । २०३८ सालमा पर्वतको विहादीमा जन्मिएका उनी २०७७ भदौ १ गते जिल्ला न्यायाधीश नियुक्त भएका हुन् । कम उमेरमै न्यायाधीशको भूमिका पाए पनि उनी न्याय सेवामा प्रवेश गरेको ११ वर्ष भइसकेको छ ।शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका उनी आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा बढुवा भइसकेका थिए । तर खुला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्त गर्ने प्रक्रिया आरम्भ भएपछि उनले सो सम्बन्धी परीक्षामात्र दिएनन्, अब्बल नतिजा पनि ल्याए ।न्यायाधीश

from रातोपाटी https://ift.tt/2Z0wnXW

Post a Comment

0 Comments